पोखरीमा तारजाली !
नेपालखोज
२०७९ असोज २२ गते १३:५९

तनहुँको आँबुखैरेनी गाउँपालिका १ आँधीमूलमा रहेको पोखरीमा माछा संरक्षणका लागि गरिएको तारजाली । दुईवटा पोखरीमा रहेका माछाको सुरक्षाका लागि जालीसहितको रेलिङ निर्माण गरिएको हो । तस्बिर : कृष्ण न्यौपाने
सम्बन्धित
प्रतिक्रिया