माछा राख्ने फाइबर ट्यांक !
नेपालखोज
२०७९ कार्तिक १ गते १७:१५

कैलालीको गेटामा माछापालन व्यवसायीले माछा राख्नका लागि प्रयोगमा ल्याएको फाइबर ट्यांक । पोखरीको माछा ग्राहकलाई तुरुन्तै निकालेर बिक्री गर्न समय लाग्ने भएकाले माछा राख्न फाइबर ट्यांकको व्यवस्था गरिएको हो । फाइबर ट्यांकमा अक्सिजनको समेत व्यवस्था गरिएको छ । तस्बिर : तिलकराज ओझा
सम्बन्धित
प्रतिक्रिया