माछा मार्दै !
नेपालखोज
२०७९ कार्तिक ३ गते १७:४९

पाल्पा र स्यांगजाको सिमानामा पर्ने कालीगण्डकी नदी किनारमा माछा मार्दै तानसेन बसन्तपुरका उपेन्द्र नेपाल । कालीगण्डकी नदी किनारमा रहेको रानीमहलमा घुम्न आउने धेरै जसोले नदीमा माछा मारेर मनोरञ्जन दिने गर्छन् । तस्बिर : विष्णुप्रसाद घिमिरे
सम्बन्धित
प्रतिक्रिया