चर्खेपिङ खेल्दै !
नेपालखोज
२०७९ कार्तिक ९ गते ८:४६

हिन्दुहरुको दोस्रो महान् पर्व शुभ-दीपावलीको अवसरमा बागलुङ नगरपालिका ५ स्थित साझखोलामा रहेको चर्खेपिङ खेल्दै । अहिले चर्खेपिङ निकै कम मात्रै देख्न पाइन्छ । तस्बिर : खेमराज गौतम
सम्बन्धित

प्रतिक्रिया