सोमबार, वैशाख ८, २०८२

हिउँ पार परेर सदरमुकाम आउँदै खच्चड

नेपालखोज २०७९ कार्तिक ९ गते १०:३७

कात्तिक लागेसँगै डोल्पोबुद्ध गाउँपालिका र शे-फोक्सुण्डो गाउँपालिकाको बीचमा रहेको बिचिस जाङला लेकमा परेको हिउँ पार गर्दै सदरमुकाम दुनैतर्फ आउँदै गरेका खच्चड । उपल्लो डोल्पामा खच्चड र चौरीद्वारा खाद्यान्न ढुवानी गरिन्छ । तस्बिर : हेमन्त केसी

प्रतिक्रिया