बैलगाढामा धान पराल ढुवानी !
नेपालखोज
२०७९ कार्तिक १६ गते १४:४५

कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित खेतबाट बैलगाढामा धान र पराल ढुवानी गर्दै किसान । पछिल्लो समय ढुवानीका लागि अन्य आधुनिक साधन भएपनि यहाँका रानाथारु समुदायले बैलगाढाबाटै ढुवानी गर्ने गरेका छन् । तस्बिर : महादेव अवस्थी
सम्बन्धित
प्रतिक्रिया