जोहो गरेर राखेको मकै !
नेपालखोज
२०७९ कार्तिक १७ गते १४:००

ताप्लेजुङको फुङ्लिङ नगरपालिका ७ किराँत चोक क्षेत्र किसानले जोहो गरेर राखेको मकैको थाङ्ग्रो । पछिल्लो समयमा किसानले मकै खेती गर्न छोड्दै गएसँगै मकैको थाङ्ग्रो लगाउने प्रचलन लोप हुँदै गएको छ । तस्बिर : दिलकुमार लिम्बू
सम्बन्धित
प्रतिक्रिया