सोमबार, वैशाख ८, २०८२

कस्तो घोषणापत्र ?

लवण शिकारि २०७९ कार्तिक २६ गते ९:००

कत्रो योजना ?
कस्तो वाचा ?
आम्मा हौ।।।।।।
कत्रो प्रतिबद्धता ?
नेपालकै लागी हो त ?
कस्ले थेग्ने हो यत्रो विकास ?
केले थेग्ने हो यस्तो सम्वृद्धी ?
नेपाली जनताले त सक्दैनन् ।
बरु अझै गरिबी
अझै बेराजगारी
अझै मंहगी
खप्न सक्लान ।।।१
आदत बनिसकेको छ ।
कस्ले थेग्ने हो यत्रो विकास ?
केले थेग्ने हो यस्तो सम्वृद्धी ?
नेपाली जनताले त सक्दैनन् ।
आम्मा हौ ।।।।।।
जनता झुक्याउने कस्तो अस्त्र
मरेनी हौ ।।।।।
कस्तो घोषणापत्र ?

प्रतिक्रिया