सोमबार, वैशाख ८, २०८२

पुकार बमको घरदैलो कार्यक्रम !

नेपालखोज २०७९ कार्तिक २६ गते १५:१७

काठमाडौं क्षेत्र नम्बर एकका उम्मेदवार बम आफूलाई ‘विकल्प’ भन्दै घरदैलोमा जोड दिइरहेका छन् भने आफू १५ वर्षदेखि युवालाई राजनीतिमा ल्याउन लागेको भन्दै मत मागिरहेका छन् ।

प्रतिक्रिया