बिहीबार, वैशाख ११, २०८२

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा, बिक्रीदर ९ रुपैयाँ ३५ पैसा

नेपालखोज २०७९ कार्तिक ३० गते ८:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३० रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र बिक्रीदर १३५ रुपैयाँ ३३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ १९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९० पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ४४ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया