सोमबार, वैशाख ८, २०८२

मतपेटिका बोकेर सदरमुकाम बेनी ल्याइँदै

नेपालखोज २०७९ मंसिर ५ गते १०:१८

म्याग्दीको अत्यन्त दुर्गम मतदान केन्द्र धवलागिरि गाउँपालिका– १ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रको मतपेटिका आज बिहान पैदलमार्ग हुँदै सदरमुकाम बेनीमा ल्याइँदै । गुर्जा र बगराको मतपेटिका बेनी ल्याउन ९ घण्टा लाग्छ । तस्बिर / रासस

प्रतिक्रिया