नदी छ, नदीमाथि पुल छैन !
अर्जुन पराजुली
२०७९ मंसिर ८ गते २०:००

तपाईको गाडी घर जाने बाटोमा
नदी छैन, छैनमाथि पुल छ !
मेरो छोराछोरी स्कुल जाने बाटोमा
नदी छ, नदीमाथि पुल छैन !
किनभने,
यो देश-
चुनाव जित्नेहरुको हो
भोट दिनेहरुको होइन !!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया