मान्द्रोको व्यापार !
नेपालखोज
२०७९ मंसिर १२ गते ९:५५

मोरङको सुन्दरहरैँचा-९ स्थित बुधबारे बजारमा बिक्रीका लागि राखिएको वासबाट निर्मित मान्द्रो (भकारी) । किसानका लागि धान राख्ने मुख्य सिजन मङ्सिर सुरू भएसँगै गाउँघर तिर मान्द्रोको खरिदबिक्री बढी हुने गर्दछ । तस्बिर : मणिराम दाहाल
सम्बन्धित
प्रतिक्रिया