सोमबार, वैशाख ८, २०८२

नागरिकता लिन आएका सर्वसाधारणको भीड

नेपालखोज २०७९ मंसिर १५ गते ९:२७

जिल्ला प्रशासन कार्यालय तनहुँमा बुधबार नेपाली नागरिकता लिन आएका सर्वसाधारणको भीड । केही दिन यता नागरिकता र राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ । तस्बीर : सानेबहादुर नेपाली

प्रतिक्रिया