कवाज प्रदर्शन गर्दै विद्यार्थी !
नेपालखोज
२०७९ मंसिर १६ गते २१:११

कवाज प्रदर्शन गर्दै राष्ट्रिय सेवा दलको तालिममा सहभागी जनता माध्यमिक विद्यालय हाङ्देवा ताप्लेजुङका विद्यार्थी । यो वर्ष ताप्लेजुङका दुई वटा विद्यालयबाट ७२ जनाले उक्त तालिम लिइरहेका छन् । पछिल्लोसमय राष्ट्रिय सेवा दलको तालिममा यहाँका विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ । तस्बिर : सन्तोष पुर्कुटी
सम्बन्धित
प्रतिक्रिया