सोमबार, वैशाख ८, २०८२

सिरक, डस्ना, सिरानी र शैक्षिक सामग्री सहयोग !

नेपालखोज २०७९ मंसिर १७ गते ११:१६

काठमाडौं । जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्की र कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा नवज्योति बहिरा माध्यमिक विद्यालय जसेदारको प्राधानाध्यापक विजय तामाङलाई सिरानी हस्तान्तरण गर्दै ।

एकतिसौँ अन्तरािष्ट्रय अपाङ्गता दिवसको अवसरमा त्यस विद्यालयमा अध्ययनरत २०० जना अपाङ्गता भएका विद्यार्थीका लागि विभिन्न संस्थाहरुको सहयोगमा सिरक, डस्ना, सिरानी, र शैक्षिक सामग्री सहयोग गरिएको छ । तस्बिर : राधिका बुढाथोकी

प्रतिक्रिया