बीउ बनाउन राखिएको मकै !
नेपालखोज
२०७९ मंसिर १८ गते ११:१८

नलगाड नगरपालिका-४ लहँका एक किसानको घरबाहिर हावा चल्ने ठाउँमा बीउ बनाउन राखिएको मकै । यसरी मकै राख्नाले कीराबाट बीउ जोगाउन्छ र प्रायःले यही विधि अपनाइन्छ । तस्बिर : हेमन्त केसी
सम्बन्धित
प्रतिक्रिया