मेलम्चीमा पुल निर्माण गर्न सर्वेक्षण !
नेपालखोज
२०७९ मंसिर २२ गते १७:००

गत वर्ष असारमा आएको बाढीका कारण क्षति भएको मेलम्चीको मोटरेवल पुल सञ्चालन क्षेत्र सर्वेक्षण गर्ने क्रममा अवलोकन गरिँदै । पुल बन्दा मेलम्ची, इन्द्रावती र पाँचपोखरी गाँउपालिकाका नागरिक लाभान्वित हुने र उक्त पुल भएको ठाउँमा बेलिब्रिज निर्माण गर्ने तयारी भएको प्रदेशसभाका सांसद कृष्णकुमार तामाङले जानकारी दिएका छन् । तस्बिरः किरण थापा
सम्बन्धित
प्रतिक्रिया