अलपत्र खानेपानी आयोजना !
नेपालखोज
२०७९ मंसिर २७ गते ९:५०

बागलुङ नगरपालिका-४ उपल्लाचौरमा वर्षौं देखि अलपत्र परेको कुँडुले खानेपानी आयोजना । यस खानेपानी योजना सम्पन्न नहुँदा स्थानीयले खानेपानीको समस्या भोग्दै आएका छन् । तस्बिर : डम्मर बुढा मगर, ढोरपाटन
सम्बन्धित
प्रतिक्रिया