मंगलबार, वैशाख ९, २०८२

कोदो टिप्दै !

नेपालखोज २०७९ मंसिर २८ गते १८:००

खोटाङको रावाबेँसी गाँउपालिका-१ कुभिण्डेस्थित दाहालगाउँ नजिकैको बारीमा कोदो टिप्दै किसान । जिल्लामा कोदोको उचित मूल्य नपाउँदा कृषकले पछिल्लो समय कोदोखेती कम गर्न थालेका छन् । तस्बिर : केदार मगर

प्रतिक्रिया