मंगलबार, वैशाख ९, २०८२

पाथीभराको भेटी गणना गर्दै !

नेपालखोज २०७९ पुष ५ गते १०:३२

ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा भक्तजनले चढाएको भेटीपाती सङ्कलन गरेर पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा गणना गर्दै समितिका कर्मचारीहरु । तस्बिरः दिलकुमार लिम्बू

प्रतिक्रिया