मंगलबार, वैशाख ९, २०८२

१३ जोडी जुम्ल्याहा विद्यार्थी !

नेपालखोज २०७९ पुष ६ गते १३:४४

पूर्वी नवलपरासीको कावासोती–३ मा रहेको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत जुम्ल्याहा विद्यार्थी । विद्यालयले ३३औँ वार्षिकोत्सको अवसरमा हिजो मङ्गलबार यहाँ अध्ययनरत १३ जोडी जुम्ल्याहा विद्यार्थीलाई सम्मान गरेको छ । तस्बिर : राजु चापागाई

प्रतिक्रिया