तरकारी पु¥याउँदै कृषि एम्बुलेन्स
नेपालखोज
२०७७ वैशाख १६ गते १४:५९
बाँके । बन्दाबन्दीका कारण कृषि उपज बजारीकरण गर्ने उद्देश्यले बाँकेमा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । प्रदेश नं ५ सरकारको कृषि, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग र जिल्ला तथा प्रदेश सहकारी संघको समन्वयमा सो कृषि एम्बुलेन्स सञ्चालनमा आएको हो ।
सहकारी संघ प्रदेश ५ तथा बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले कृषि उपजलाई बजारसम्म पु¥याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया