सोमबार, वैशाख ८, २०८२

अब के गुम्नेहो भन्ने डर हुन्छ !

नेपालखोज २०७९ पुष १२ गते १७:१८

सरकार-
तिनीहरुको देशमा पनि बन्द !
सरकार-
मेरो देशमा पनि बन्छ !
तिनीहरुको देशमा
सरकार बनेपछि
जनतालाई-
अब केही बन्नेभो भर हुन्छ !
मेरो देशमा
सरमार बनेपछि
जनतालाई-
अब के गुम्नेहो भन्ने डर हुन्छ !!

प्रतिक्रिया