सोमबार, वैशाख ८, २०८२

मजदुरी गर्दै महिला !

नेपालखोज २०७९ पुष १३ गते १७:०६

मुगुको छायाँनाथ रारा नगरपालिका९२ स्थित गमगढी बजारमा मजदुरी गर्दै महिला । सदरमुकाम क्षेत्रमा सडक मर्मत कार्य भइरहेको हुँदा दैनिक जिविकोपार्जनका लागि स्थानीय महिलाले ढुङ्गा बोकेका हुन् । तस्बिर : रामदेवी खड्का

प्रतिक्रिया