काठको फड्के !
नेपालखोज
२०७९ पुष २९ गते १६:५९

विसं २०७८ असार १ गतेको बाढीले झोलुङ्गे पुल बगाएपछि दाउरा घाँस गर्नलाई मर्स्याङ्दी नदीमाथि बनाएको काठको फड्के । मनाङ नासों गाउँपालिका-१ तालगाउँका मानिसहरु आवतजावत गर्न यही काठको फड्के प्रयोग गर्न बाध्य भएका छन् । तस्बिर : नवीन लामिछाने
सम्बन्धित
प्रतिक्रिया