सोमबार, वैशाख ८, २०८२

मकर मेलाका लागि सिँगारिएको कलश !

नेपालखोज २०७९ पुष ३० गते ७:१९

कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ गोदावरी धाममा यही माघ १ गते लाग्ने मकर मेलाका लागी सिँगारिएको कलश । मेलामा नेपालसहित भारतबाट समेत भक्तजन आउने गर्दछन् । तस्बिर: राजकुमार साउँद

प्रतिक्रिया