सोमबार, वैशाख ८, २०८२

अलैँची निर्यात गर्ने तयारी गर्दै कृषक !

नेपालखोज २०७९ माघ ४ गते १०:०५

केपिलासगढी गाउँपालिका-१ फेदीमा उत्पादन भएको अलैँची बाहिरी जिल्ला निर्यात गर्न बसमा चढाउँदै कृषक । दस स्थानीय तह रहेको जिल्लामा यस वर्ष अलैँची उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । तस्वीर : केदार मगर

प्रतिक्रिया