सोमबार, वैशाख ८, २०८२

रेडियो सुन्दै ज्येष्ठ नागरिक !

नेपालखोज २०७९ माघ ४ गते १६:५७

माघको पारिलो घाममा आँगनमा बसेर रेडियो सुन्दै ज्येष्ठ नागरिक । बदलिंदो समयसँगै सूचना र समाचार आदानप्रदानका विभिन्न माध्यम भएतापनि पाका मानिसहरुका लागि रेडियो नै सरल माध्यम बनेको छ । तस्बिर : कुमार खडका

प्रतिक्रिया