सोमबार, वैशाख ८, २०८२

भोजपुर अस्पतालको आइसियू कक्ष

नेपालखोज २०७९ माघ ५ गते १६:२१

जिल्ला अस्पताल भोजपुरमा आधुनिक सघन उपचार कक्ष (आइसियू) सञ्चालनका लागि तयार गरिएको भेन्टिलेटरसहितको उपचार कक्ष । आइसियू सञ्चालनका लागि उपकरण जडानको काम सम्पन्न भए पनि दक्ष जनशक्ति नहुँदा सेवा सञ्चालन गर्न ढिला भएकोे जिल्ला अस्पताल भोजपुरका प्रमुख डाक्टर मिलन राईले जानकारी दिए । तस्बिर : युवराज विष्ट

प्रतिक्रिया