औषधि पसल अनुगमन !
नेपालखोज
२०७९ माघ ५ गते १७:०७

सुनसरीको इनरुवास्थित औषधि पसलको अनुगमन गर्दै नगर उपप्रमुख विनिताकुमारी मेहतालगायत । अनुगमनका क्रममा म्याद नाघेको, फ्रिजमा राख्नुपर्ने औषधि बाहिर राखिएको र बढी बिल लिएको पाइएको छ । तस्बिर : नवीन गड्तौला
सम्बन्धित
प्रतिक्रिया