गोठमा सुकाएको छुर्पी !
नेपालखोज
२०७९ माघ ११ गते १०:४१

चौरीपालक कृषकले आफ्नो गोठमा सुकाएको चौरीको छुर्पी । छुर्पी स्थानीय गोठवालाहरुका अनुसार प्रतिकेजी रु ७०० रुपैयाँमा बिक्री हुन्छ । चौरीको छुर्पीलाई स्वादिष्ट मानिन्छ । तस्बीर : युवराज विष्ट
सम्बन्धित
प्रतिक्रिया