निर्माणाधीन ऐतिहासिक मंगलसेन दरबार
नेपालखोज
२०७९ माघ ११ गते १५:५१

विगत १६ वर्षदेखि निर्माण पूरा हुन नसकेको मङ्गलसेन नगरपालिका वडा नं ५ स्थित ऐतिहासिक मङगलसेन दरबार । सालको काठ सहजरुपमा उपलब्ध हुन नसक्दा दरबार निर्माणमा ढिला भएको निर्माण व्यवसायी बताउँछन् । तस्बिर : विष्णु कल्पित
सम्बन्धित
प्रतिक्रिया