व्यावसायिक च्याउखेती !
नेपालखोज
२०७९ माघ १५ गते १३:४२

घोराही उपमहानगरपालिका-१८ निवासी ऋषिराम चौधरीले गर्नुभएको व्यावसायिक च्याउखेती । विसं २०६२ देखि सुरु गर्नुभएको च्याउखेती आम्दानीको स्रोत बनेको छ । उनले वार्षिक १०-१२ लाख रुपैयाँ बराबरको च्याउ उत्पादन गर्न सफल हुनुभएको छ । तस्बिर : सुशीला ओली
सम्बन्धित
प्रतिक्रिया