गणेश र लाङटाङ हिमाल !
नेपालखोज
२०७९ माघ १९ गते ९:०२

नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिर : रामहरि न्यौपाने, रासस

नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित लाङटाङ हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिर : रामहरि न्यौपाने, रासस

नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित लाङटाङ हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिर : रामहरि न्यौपाने, रासस
सम्बन्धित
प्रतिक्रिया