राष्ट्रिय परिचयपत्र बनाउदै १०१ वर्षीया वृद्धा
नेपालखोज
२०७९ माघ २६ गते ११:४१

म्याग्दीको बेनी नगरपालिका-७ को कार्यालयमा राष्ट्रिय परिचयपत्र दर्ता गराउँदै १०१ वर्षीया भद्रकुमारी श्रेष्ठ । बेनी नगरपालिकाको १० वटै वडामा सञ्चालित घुम्ती शिविरमा राष्ट्रिय परिचयपत्र बनाउनेको घुइँचो लागेको छ । तस्बिर : सन्तोष गौतम
सम्बन्धित
प्रतिक्रिया