सुदूरपश्चिम : मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहलाई नियुक्त गर्ने तयारी
नेपालखोज
२०७९ माघ २६ गते १९:१०

काठमाडाैं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई नियुक्त गर्ने तयारी गरिएको छ ।
एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि आजै प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया