युरो एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा, बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६० रुपैयाँ ०३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर १० रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको १० पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया