४२ सय मिटर उचाइमा अवस्थित भैरव कुण्ड
नेपालखोज
२०७९ फागुन ८ गते ९:३०

सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँ पालिकामा रहेको समुन्द्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित भैरव कुण्ड । जाडोमा यो ताल जम्ने गर्दछ । यहाँबाट विभिन्न हिमालहरुको दृश्य नियाल्न सकिन्छ । तस्बिर : देवराज सुवेदी / रासस
सम्बन्धित
प्रतिक्रिया