चार जना अट्ने जिपमा २० जना यात्रा….!
नेपालखोज
२०७९ फागुन १० गते १०:२३

सदरमुकाम खलंगाबाट कुशे गाउँपालिकाको साधिबिसाउन सम्म आउने र जाने निजी सवारीसाधनले जथाभावी यात्रु ओसार्दा जोखिममा । चार जना अट्ने जिपमा २० जना यात्रु राख्दा समस्या हुँदै आएको छ । तस्बिर : हेमन्त केसी
सम्बन्धित
प्रतिक्रिया