मंगलबार, वैशाख ९, २०८२

राप्रपा सरकारबाट बाहिरिने निर्णय

नेपालखोज २०७९ फागुन १३ गते १०:०२
फाइल तस्बिर

काठमाडौं । राप्रपा सरकारबाट बाहिरिने निर्णय गरेकाे छ । राप्रपाको अहिले बसेको बैठकले यस्तो निर्णय गरेको हो । राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेकाे जनाइएकाे ।
 

प्रतिक्रिया