पुनर्निर्माणको पर्खाइमा जिलिङ गुम्बा
नेपालखोज
२०७९ फागुन १३ गते ११:०१

नुवाकोटको किस्पाङ गाँउपालिका–४ साल्मेको होप गाँउमा अवस्थित पुनर्निर्माणको पर्खाइमा रहेको ऐतिहासिक जिलिङ गुम्बा । विंस १९१५ मा निर्माण गरिएको उक्त गुम्बा २०७२ सालको भूकम्पले पूर्ण क्षति बनाएको थियो । तस्बिर : रामहरि न्यौपाने
सम्बन्धित
प्रतिक्रिया