आइतबार, वैशाख ७, २०८२

बौद्ध विहारको अध्ययन

नेपालखोज २०७९ फागुन १३ गते १७:१८

नुवाकोटको विदुर नपा–२ अशोकबाटिकामा रहेको बौद्ध विहारको जमीनमुनी पुरातात्विक सम्पदा भए नभएकोबारे अत्याधुनिक प्रविधि प्रयोग गरेर शनिबार अध्ययन गर्दै बेलायतको दुराम विश्वविद्यालयका प्राविधिकहरु । पुरातत्व विभागले उनीहरुलाई अध्ययनको लागि ल्याएको हो । तस्वीर : नवदीप श्रेष्ठ

प्रतिक्रिया