मेन्दोमाया नाच !
नेपालखोज
२०७९ फागुन १४ गते ७:२५

नुवाकोटको किस्पाङ गाँउपालिका–४ साल्मेमा अवस्थित प्रसिद्ध जिलिङ गुम्बामा प्रमुख लामाबाट जारी रहेको रिक्जेनदुईबा पूजाको अवसरमा तामाङ समुदायको लोकप्रिय मेन्दोमाया (तामाङ सेलो) को प्रस्तुतीमा रमाउँदै स्थानीय बासिन्दा । तस्वीर : रामहरि न्यौपाने
सम्बन्धित
प्रतिक्रिया