छब्दी देउरालीमा असिना
नेपालखोज
२०७९ फागुन १४ गते १७:०५

तनहुको शुक्लागण्डकी नगरपालिका वडा नं १० छब्दी देउरालीस्थित छब्दी माविको परिसरमा परेको असिना । असिनाका कारण यस आसपासमा लगाइएको कृषि बालीमा क्षति पुगेको छ । तस्बीरः वासुदेव पौडेल
सम्बन्धित
प्रतिक्रिया