आइतबार, वैशाख ७, २०८२

हलेसी पम्पिङ खानेपानी आयोजना

नेपालखोज २०७९ फागुन १७ गते १२:४६

सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीवासीका लागि दूधकोसीको पानी पम्पिङ गरेर घरघरमा वितरण गर्ने गरी सुरु गरिएको ‘बृहत हलेसी पम्पिङ खानेपानी आयोजना’ निरीक्षण गर्दै नगर प्रमुख विमला राई । नेपाल सरकार, खानेपानी मन्त्रालयको रु ९६ करोड ४५ लाखको लागतमा सम्पन्न गर्ने गरी पाँच वर्षअघि निर्माण सुरु गरिएको आयोजनाको काम ८६ प्रतिशत पूरा भएको जनाइएको छ । तस्बिर : हलेसी तुवाचुङ नगरपालिका खोटाङ

प्रतिक्रिया