आइतबार, वैशाख ७, २०८२

सिँचाइ कुलोको अनुगमन

नेपालखोज २०७९ फागुन १७ गते १३:५१

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटबाट रु पाँच करोडको लगानीमा जिल्लाको किस्पाङ गाँउपालिका–१, भाल्चेमा निर्माणाधीन ‘छ्याङ्ला खोला सिँचाइ योजना’को अनुगमन गर्दै डिभिजन प्रमुख हरिप्रसाद गुरागाईँलगायत प्राविधिक । उक्त योजना निर्माणले हाल बाझो रहेको यहाँका एकहजार २०० घरपरिवार किसानको पाँच हजार रोपनी जग्गामा सिँचाइ सुविधा उपलब्ध हुनेछ । तस्बिर : रामहरि न्यौपाने

प्रतिक्रिया