आइतबार, वैशाख ७, २०८२

स्वास्थ्य शिविर

नेपालखोज २०७९ फागुन १७ गते १५:५९

म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जामा बुधबार आयोजित शिविरमा स्वास्थ्य परीक्षण र परामर्श सेवा दिइँदै । दक्षिण कोरियाको मुगुङग्वाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा ३१२ जनाले सेवा लिएका छन् । तस्बिरः सन्तोष गौतम

प्रतिक्रिया