आइतबार, वैशाख ७, २०८२

पाथीभराको दर्शन गरी फर्किदै भक्तजन

नेपालखोज २०७९ फागुन १८ गते १३:५४

ताप्लेजुङको पाथीभरा मन्दिरमा दर्शन गरेर फर्किने क्रममा हिँड्न नसकेपछि बोकाएर घर फर्किँदै भक्तजन । तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शन गर्न चाहने भक्तजनका लागि हिँड्न नसकेको अवस्थामा शुल्क तिरी बोकाएर मन्दिर जान आउन सकिन्छ । तस्बिर : सन्तोष पुर्कुटी

प्रतिक्रिया