राष्ट्र बैंकले जारी गर्यो २० अर्बको रिपो
नेपालखोज
२०७९ फागुन १८ गते १५:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गरेको छ । बिहिबार अल्पकालीन अवधि अर्थात १४ दिनमा परिपक्व हुने गरी उक्त परिमाणमा रिपो जारी गरिएको राष्ट्र बैंकको भनाई छ ।
रिपोको परिपक्व हुने अवधि २०७९ चैत्र २ गते तोकिएको छ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग गर्ने मौद्रिक उपकरण नै रिपो हो ।

सम्बन्धित
प्रतिक्रिया